Comments (0)

परिणाम विष्लेषण देखि योजना तर्जुमासम्म

बाढी उत्थानशीलता बाढी उन्मुख समुदायहरूका लागि महत्वपूर्ण छ; बाढीले विकासका उपलब्धिहरूलाई पूर्णतया नामेट पारिदिन्छ । यद्यपि बाढीपछि प्रतिकार्य र पुनर्निर्माणको लागि सिमित रकम खर्च गर्नु अव्यवहारिक र अपर्याप्त हुन्छ । यसको सट्टामा, बाढी उत्थानशीलता निर्माण विकासको हिस्सा हुनु पर्दछ । अर्थात नयाँ ढंगको विकास निर्माण जसले नयाँ जोखिम उत्पन्न हुनबाट बचाउँछ, विद्यमान जोखिम घटाउँछ र बाढी केन्द्रित पहलले विकासको लागि सकारात्मक प्रभाव पार्दछ भन्ने सुनिश्चित गर्दछ ।
Author:

Etienne, Emilie; Ianni, Francisco; Laurien, Finn; MacClune, Karen; Norton, Rachel; Venkateswaran, Kanmani

Language: Nepali
Published By: Zurich Flood Resilience Alliance
Published date: December 2022

Post a comment

Your email address will not be published. Required fields are marked *


Comments