Comments (0)

टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, २०७७ -नमूना

यस टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि २०७७, ७५३ गाउँपालिका तथा नगरपालिकाको निम्ति बनाईएको नमुना कार्यविधि हो। टोल विकास संस्था भन्नाले वडा कार्यालयमा सूचीकृत सामुदायिक संस्था बुझिन्छ जसले टोलको समग्र विकासको निम्ति स्थानिय सरकारको मातहतमा रहेर विकास, वित्त, सेवा प्रदान र सामाजिक परिचालनका क्षेत्रमा काम गर्दछ। टोल विकास संस्थालाई २७ वटा काम, कर्तव्य तथा जिम्मेवारी दिईएको हुन्छ जसमध्ये विपद् व्यवस्थापन, खोज तथा उद्दार, राहत वितरण तथा पूर्णलाभ पनि पर्दछन्।
Author:

Language:
Published By: संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकार
Published date: December 2020

Post a comment

Your email address will not be published. Required fields are marked *


Comments